२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ सञ्चालन गरिने भएको छ । स्थानीय पुष्पलाल चोक नजिक ‘सुशिल कोइराला स्मृति गेट’ देखी पश्चिम वाटरपार्कसम्मको क्षेत्रमा पहिलो पटक स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन गर्न लागिएको हो । होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके(हान) को संयुक्त आयोजनामा फेस्टिभल गर्ने तयारी…