१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बाघको आक्रमणबाट बाँकेमा एकजनाको मृत्यु



नेपालगन्ज । बाघले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँकेको ढकेरीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको हो ।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्री रहेका छन् ।

शुक्रबार अन्दाजी ९ बजेतिर रिम्ना समुदायक वन भित्र घाँस काट्न गएका खत्री साँझ ७ बजेसम्म पनि घर नफर्केपछि स्थानीयबासीले खोजी गरेका थिए । स्थानीयले खोजीका क्रममा राती ९ बजेतिर बाघले आक्रमण गरेको अवस्थामा खत्रीको शव फेला पारेका थिए ।

मृतकको शवलाई पोस्ट मार्टम गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १ : ०१ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार