काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु अनिवार्य रहेको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले विगतको कुराहरुलाई समिक्षा गर्दै वामपन्थी, देशभक्त र अग्रगामी शक्तिहरु एकैठाउँमा आउनु अनिवार्य रहेको बताएका हुन । उनले वामपन्थी शक्तिहरु मध्ये मुख्य शक्ति नेकपा(एमाले) रहेको उल्लेख गर्दै…