२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

असोजबाट सिद्धबाबा सुरुङमार्गको काम थालिने

काठमाडौँ । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम असोज महिनाबाट थालिने भएको छ । सुरुङमार्गको लागि जारी डिजाइनको काम सकिए लगत्तै निर्माणको काम थालिने सडक विभागले जनाएको छ । ठेक्का सम्झौता भएपछिको ९ महिना ठेकेदार कम्पनिकै प्राबिधिकबाट डिजाइन तयार गर्ने गरि गत २०७८ माघ महिनामा डिजाइनको काम शुरु भएकोमा भाद्र भित्र सकेर असोजबाट निर्माणको काम शुरु हुने…