२ माघ २०८२, शुक्रबार | January 16, 2026

नाडाले सदस्यहरुका लागि भन्सार, भिसिटिएस तथा कर सम्बन्धि तालिम दिँदै

बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनी प्रदेशको दोस्रो साधारण सभासँगै नाडा आवद्ध सदस्यहरुलाई भन्सार, भिसिटिएस र कर सम्बन्धि तालिमको दिने भएको छ । प्रदेशका १२ जिल्लाका सदस्यहरुलाई सहभागी हुने गरि हुने दुई दिने कार्यक्रमको तयारी पूरा भएको नाडाका अध्यक्ष गणेश प्रसाद भट्टराईले जानकारी दिए । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनी…