२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

मंहगी विरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले मुल्यवृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ । मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट एमालेका नेता कार्यकर्ताहरु सम्मिलित र्‍याली सुरु भएको थियो । महंगी, भ्रष्टाचार तथा अनियमितताको विरोध गर्दै एमालेका विभिन्न भ्रातृ संगठनहरूले प्रदर्शन गरेका हुन् । आयोजक कमिटीका कृष्णगोपाल…