२ माघ २०८२, शुक्रबार | January 16, 2026

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवा असहमत, माधव नेपालको प्रस्ताव अलपत्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री फेर्न असहमत भएपछि नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव अलपत्र परेको छ । एकीकृत समाजवादीले हिजो सरकारमा सहभागी आफ्नो पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाएर अन्य मन्त्रीहरु पठाउने निर्णय गरेको थियो । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम दिएर सपथको तयारी…