१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बाँके-३ मा मतान्तर घटाउँदै राठोर, कक्षपतिको अग्रता कायम



खजुरा । बाँके ३ प्रतिनिधिसभा तर्फको निर्वाचनमा पछिल्लो परिणाम अनुसार एमालेका किस्मत कक्षपतिले अग्रतालाई कायम राखेका छन् । ७४२१३ मत खसेकोमा हाल सम्म गणना भएको ९७६९ मतको प्राप्त पछिल्लो परिणाम अनुसार कक्षपतिले ३९५५ मत पाएका छन् ।

कक्षपतिलाई पछ्याउँदै सत्ता गठकन्त्रनबाट कांग्रेस उम्मेदवार किशोरसिंह राठोरले ३५०८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले १३०४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४४ बजे

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम