काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले ठेकेदार कम्पनीले अटेर गरे नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् । प्रतिनधिसभा अन्तर्गतको आज बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको बताए । उनले एक पटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने…