४ आश्विन २०८३, आइतबार | September 20, 2026

सरकारको विशेषज्ञ समूह गठन आदेश मार्फत नियुक्त गर्न नहुने

काठमाडौँ । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । अन्तरक्रियात्मक स्वरुपमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नीति प्रवचन दिएका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले ज्ञान उत्पादन…