४ आश्विन २०८३, आइतबार | September 20, 2026

काभ्रेको पनौतीमा बन्ने भयो प्रहरी प्रशिक्षण प्रतिष्ठान, गृहमन्त्रीले गरे भुमिपूजन

काभ्रे । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माणका लागि आज भूमिपूजन गरेका छन् । सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गरेका थिए। करिब दश अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको…