२९ भदौ २०८३, सोमबार | September 14, 2026

साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा ५ हजारको उकालो

काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य साताको पहिलो दिन आइतबार एक्कासि बढेको छ। स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले वृद्धि भएको हो। अघिल्लो शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि आइतबार बढेको छ। नेपाल…