बुटवल । गणतन्त्र दिवस २०७९ को पुवसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड (रोड रेस)गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवातथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा शनिबार भएको पाच किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन । उनले १६ मिनेट ३० सेकेन्डमा…