१ माघ २०८२, बिहिबार | January 15, 2026

बालेनलाई बधाई दिँदै स्थापितले भने – हरेक मतपत्रको सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान बालेनलाई मेयरमा विजयी भएको घोषणा गरेपछि स्थापितले बधाई दिँदै आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गरेका छन् । ‘म पटक/पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा…