दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
सल्यानको बागचौर नगरपालिका(९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका(२ शारदा खोलामा दुर्घटनामा भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १२ : २१ बजे
प्रतिक्रिया