दाङमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

खबर कुरा
१३ जेष्ठ २०७९, शुक्रबार
                 

दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सल्यानको बागचौर नगरपालिका(९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका(२ शारदा खोलामा दुर्घटनामा भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*