१ माघ २०८२, बिहिबार | January 15, 2026

२५ वटा आवश्यक सेवामा हड्ताल निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित हुने

काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवामा हटताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हटताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । यस्तै सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…