२७ बैशाख २०८३, आइतबार | May 11, 2026

काठमाडौंमा भोलिदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गते (भोली) देखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ । महानगरपालिकाले सूचना जारी गरी आइतबार र बुधबार कुहिने फोहर संकलन गर्ने बताएको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने छ । तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको…