७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा १६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६४१



काठमाडौं । देशभर डेंगुको आतंक फैलिरहेका बेला कोरोना भाइरसको चर्चा कम हुँदै गएको छ । यद्यपी, यो भाइरबाट संक्रमित हुने क्रम भने अझै पनि शुन्यमा झन सकेको छैन ।

पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ११७ जनामा मात्र गरिएको परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो । यसै अवधिमा ३५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

आजसम्म देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ३ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज