३० पुस २०८२, बुधबार | January 15, 2026

आज भलिबल दिवस, विभिन्न कार्यक्रम हुँदै

काठमाडौं । राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वकाे सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो । त्यसयता नेपाल भलिबल संघ , भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयाेजना गरी यो दिनलाई भलिबल दिवस दिवस बनाउदै…