३० पुस २०८२, बुधबार | January 15, 2026

इटहरीमा कांग्रेसको इन्ट्री, एमालेलाई हराउँदै हेमकर्ण बने मेयर

काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयर कांग्रेसले जितेको छ । कांग्रेसका हेमकर्ण पौडेलले एमाले उम्मेदवार यामकुमार चुङ्गवाङलाई पराजित गर्दै इटहरीमा इन्ट्री गरेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले ३३०४९ मत ल्याए । एमालेका यामकुमारले २८०३१ मत पाए । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४३६ मत ल्याएर निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका…