२१ बैशाख २०८३, सोमबार | May 4, 2026

राष्ट्रपति भण्डारीसँग पाकिस्तानी राजदूत शाहले गरे बिदाई भेट



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेका छन् ।

राजदूत शाहले बिहीबार शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग बिदाई भेट गरेका हुन् ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले राजदूत शाहलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा र नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने प्रयास गरेकोमा बधाई दिएकी छिन् । साथै, उनले राजदूत शाहलाई आगामी कार्यकालका लागि शुभकामना दिइन ।

राजदूत शाहले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र न्यानो सम्बन्धलाई स्मरण गर्दै नेपालमा राजदूत रहँदा आफूले गरेको प्रयासमा सहयोग गरेकोमा राष्ट्रपति र नेपाल सरकारलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : १६ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता