मकवानपुर । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार ८ जना मध्ये अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडामा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । शनिबार साँझ…