३ आश्विन २०८३, शनिबार | September 19, 2026

जिरीमा बेपत्ता पुरुष मृत फेला

दोलखा । दोलखाको जिरी नगरपालिकास्थित एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका-९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ । भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा…