३० पुस २०८२, बुधबार | January 14, 2026

२५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित (फोटो फिचर)

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले जित हासिल गरेका छन् । २५ बर्षसम्म एमालेको किल्ला रहेको बुटवल उपमहानगरपालिकामा गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले जित हासिल गरेका हुन् । पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले…