३० पुस २०८२, बुधबार | January 14, 2026

एमाले बर्दियाका अध्यक्ष बढैयातालमा गाउँपालिका अध्यक्षमा पराजित, माओवादीका हिमालय त्रिपाठी विजयी

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी विजयी भएका छन् । एमालेका बर्दिया जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै त्रिपाठी अध्यक्ष पदमा विजयी भएका हुन् । बढैयातालमा त्रिपाठीले ९३६७ मतका साथ विजयी हुँदा एमालेका श्रेष्ठले ८३०८ मत पाएका छन् । बढैयातालकी उपाध्यक्षमा भने एमालेकी लक्ष्मि अधिकारी विजयी भएकी छन्…