२७ बैशाख २०८३, आइतबार | May 10, 2026

चुनावमा पैसाको खोलो बग्छ, रोक्नका लागि युवा सचेत बन्नुको विकल्प छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै संचालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै संचालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् । शनिबार भक्तपुरको…