भैरहवा । नेपाल राष्ट्र बैकले अनिवार्य लागु गरेको प्रतित पत्र र विभिन्न वस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकस भएको छ । भन्सार आयातमा भएको कडाइले भैरहवा भन्सार कार्यालयमा लगातार पाँच महिनादेखि आयातमा गिरावट आएको छ । आर्थिक वर्ष २०७८र०७९ को सुरुवातबाट राजश्व संकलनमा लक्ष्य पार गर्दै आएकोे कार्यालयले…