७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवल अपडेट : कांग्रेसका पाण्डेको अग्रता निरन्तर उकालो लाग्दै, उपमेयरमा एमालेकी अर्यालको अग्रता कायम



बुटवल । बुटवल उपमहानगरपालिकामा २७३४४ मतगणना सकिँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले निरन्तर आफ्नो अग्रतालाई कायम राखेका छन् । उनले मतान्तर बढाउँदै ४४४६ पु¥याएका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेले १३४१८ मत ल्याउँदा एमालेका बावुराम भट्टराईले ८९७२ मत र राप्रपाका मृगेन्द्र शेरचनले २३७४ मत पाएका छन् ।

त्यसैगरि उप मेयरमा एमालेकी सावित्रा अर्याल र गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार चिन बहादुर गुरुङको मतान्तर २७०१ रहेको छ । अर्यालले ९९७८ मत पाउँदा गुरुङले ७२७७ मत पाएका छन् । बुटवलमा राप्रपाकी भगवती पाण्डेले ३३०७ मत पाएकी छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : २० बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने