२७ बैशाख २०८३, आइतबार | May 10, 2026

१५६ सदस्यीय बन्यो माओवादीको पोलिटव्यूरो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो समिति १५६ सदस्यीय बनेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समिति बैठकले १५६ सदस्यीय पोलिटव्यूरो बनाउने प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला पढेको पोलिटव्यूरोको दुई वटा लिष्टलाई लिएर केन्द्रीय सदस्यहरुले आपत्ति जनाएपछि बैठक नै रोकिएको थियो । एकघण्टापछि पुनः सुचारु भएको बैठकमा प्रचण्डले…