१५ पुस २०८२, मंगलबार | December 30, 2025

संसदीय समितिमा जलस्रोत विधेयकबारे छलफल हुदैँ

काठमाडौं। संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ, जुन बैठकमा भौतिक पूर्वाधार…