काठमाडौं। नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले राजीनामा दिएका छन् । अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।