२९ पुस २०८२, मंगलबार | January 13, 2026

पाँचखालमा मतदान केन्द्र तोडफोड, तेमालमा हवाई फायर

काभ्रे । काभ्रेका आधा दर्जन मतदान केन्द्रमा मतदान चलिरहँदा तनाव उत्पन्न भएको छ । जिल्लाको पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका र तिमाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको बताइएको छ । पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले लापरवाही गरेको भन्दै राजनीतिक दलका कार्यकर्ताहरुले मतदान केन्द्र नै तोडफोड गरेका छन्…