१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दिउँसो २ बजेसम्म ४१ प्रतिशत बढी मतदान सम्पन्न, मतगणना आजै साँझबाट सुरु हुने



काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगले मतदान मतगणनास्थलमा मतपेटिका पुगेलगत्तै सर्वदलीय बैठक बसालेर मतगणना सुरु गर्ने जनाएको छ ।

मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याइनेछ ।

आयोगका अनुसार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं।१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।

आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : ०२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर