२९ पुस २०८२, मंगलबार | January 13, 2026

बुटवल उपमहानगरको मतगणनास्थल जेल जस्तै, मतपेटिका आउने क्रम सुरु, आजै मतगणना थालिने (फोटो फिचर)

बुटवल । स्थानीय निर्वाचनअन्तर्गत बुटवल उपमहानगरपालिकामा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ । बुटवलमा मतपेटिका संकलन भएपछि मतगणनाको प्रारम्भ हुने बताइएको छ । मतगणनास्थललाई सुरक्षित बनाउन तार जाली र ग्रिल जोडेर जेल जस्तै बनाइएको छ । जालीभित्र मतगणकहरु बसेर गणना गर्नेछन् भने जालीबाहिर दलका प्रतिनिधिहरु बस्ने व्यवस्था गरिएको छ । संचारकर्मीहरुलाई नगरपालिकाको पुरानो भवन मुनीको चौतारीमा…