तिलोत्तमा । गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन । सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकोले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उनले बताएका हुन । शनिबार रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघको छैठौं, सातौं साधारण सभा तथा तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगत देखिका…