२९ पुस २०८२, मंगलबार | January 13, 2026

बागलुङ अमलाचौर ‘क’बाट माओवादी नेता दीनानाथ शर्मा र शिक्षामन्त्री देवेन्द्र पौडेलले गरे मतदान

बागलुङ । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाता सुरु भएकोछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान सुरु भएको हो । बागलुङ अमलाचौर क मतदान केन्द्रबाट बाट माओवादी नेता दीनानाथ शर्माको पहिलो मतदान गरेका छन् । माओवादीकै नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । सोही केन्द्रबाट एमाले सांसद सूर्य…