२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कार्यक्रम सम्मेलन केन्द्रको उदघाटन : बुटवलका मेयर र गृहमन्त्रीले गरे चुनावी भाषण

बुटवल । बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन चलिरहँदा सम्मेलन केन्द्रको विषयमा भन्दा गृहमन्त्री र बुटवल उपमहानगरका मेयरलाई चुनावी चिन्ता बढी देखियो । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै लेखेर ल्याएको विषय केन्द्रीत भाषण गरेपनि गृहमन्त्री बालकृष्ण खाँण भने पुरै चुनावी भाषणमा केन्द्रीत रहे । थोरै समय उदघाटन भएको सम्मेलन केन्द्रको विषयमा बोलेका खाँणले आधुनिक बुटवलको सबै विकास…