बुटवल । मौन अवधिका बेला मतदाता भेट्न पुगेकी बुटवल उपमहानगरमा एमालेबाट मेयर उम्मेदवार बावुराम भट्टराई पत्नीलाई गठबन्धनको कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेर आफन्तलाई बुझाएको छ । बुटवल ११ टपमजुवामा आफन्त समेत पर्ने लिला अर्याललाई भेटन पुगेकी भट्टराई पत्नी माया भट्टराईलाई गठबन्धन निकट कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेको जनाएको छ । मौन अवधिमा पैसा…