२९ पुस २०८२, मंगलबार | January 13, 2026

सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ ७ गते आउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन् । । पाण्डेले सरकारको नीति तथा कार्यक्रमको संशोधन…