भक्तपुर । मतदान गर्ने दिन जतिजति नजिकिँदैछ स्थानीय तहका उम्मेदवारको व्यस्तता पनि उतिनै बढ्दैछ । उम्मेदवारहरू कति व्यस्त छन् भन्ने दृश्य भक्तपुरका चार स्थानीय तहमा देख्न सकिन्छ । मतदान गर्न चार दिन मात्रै बाँकी हुँदा यहाँका उम्मेदावरहरूको रात दिन एक बनाएर चुनावी अभियानमा लागिरहेका छन् । काठमाडौं उपत्यकाको भक्तपुरका चार वटा नगरपालिकाका सबै वडामा मुख्य…