नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्धिन राईले निर्वाचित भएपछि प्रतिवद्धतालाई टेकेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रबार गठबन्धनका तर्फबाट उपप्रमुखको प्रतिवद्धता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै दुबै उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले आफुहरुले…