२८ पुस २०८२, सोमबार | January 12, 2026

अघिल्लो निर्वाचनका एमालेका सपना सपनामै सिमित : चन्द्र भण्डारी

बुटवल । काँग्रेस नेता डा. चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताएका छन् । सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहिबार बुटवलमा आयोजना गरिएको महिला भेलामा बोल्दै नेता भण्डारीले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताए । उनले एमालेका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गरे…