२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पशु स्वास्थ्य तथा पशु सेवा परिषद बिधेयकको पक्ष र विपक्षमा पशु क्षेत्रमा काम गर्नेहरुको जुहारी

बुटवल । प्रतिनिधिसभाबाट पशु स्वास्थ्य तथा पशु सेवा परिषद बिधेयक पास भएपछि नेपालका पशु सेवकहरु बिधेयकको पक्ष र विपक्षमा बहसमा उपित्रएका छन् । पशु चिकित्सकहरुको संस्था भेटनरी एशोसियसन बिधेयकको बिपक्षमा उत्रिएको छ भने नेपाल एनिमल साईन्स एशोसियसन, नेपाल पारा भेटनरी एण्ड लाइभष्टक एशोसियसन र नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बिधेयकको पक्षमा उत्रिएको छ ।…