२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, पदाधिकारी टुंगो लगाउँदै

काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेबाट सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ । यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो ।…