१ आश्विन २०८३, बिहिबार | September 18, 2026

प्रचण्डले भने – बाबुराम र म सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र बाबुराम मिल्दा ठूलो अर्थ हुनेबताएका छन् । पेरिसडाँडामा बाबुराम भट्टराईसँग छलफलपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईसँग हुने सहकार्यको ठूलो अर्थ रहेको बताएका हुन् । ४ मंसिरमा हुने निर्वाचनमा साझा चुनाव चिन्ह र घोषणापत्र र उम्मेदवारसहित चुनावपछि पार्टी एकताको दिशामा अघि बढेका दुई…