२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

संसदीय समितिलाई परराष्ट्रमन्त्रीको जवाफ – एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसक्यो

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसकेको बताएका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे जवाफ दिन उपस्थित भएका परराष्ट्रमन्त्री खड्काले एसपीपी सम्बन्धी विषय टुंगिसकेको दाबी गर्दै अब यो विषय अघि नबढ्ने बताएका हुन् । प्रधानमन्त्री र नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यस विषयलाई थप…