१ आश्विन २०८३, बिहिबार | September 18, 2026

२४ घण्टामा थप ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार अपरान्ह सार्वजनिक पछिल्लो तथ्यांकअनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये दुई हजार ३०८ पीसीआर परीक्षण गर्दा ३०५ जनामा र दुई हजार ५२१ एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण…