काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुसँग उपचार गर्ने समेत पैसा नभएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिरामी भइहाले आफुसँग उपचार गराउने पैसा पनि नभएको बताएका छन्। ओलीलेआफ्नो सबै व्यक्तिगत सम्पति राज्यलाई बुझाइसकेको बताउँदै भने, ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु ।…