२१ पुस २०८२, सोमबार | January 5, 2026

नेपालमै विकास मोडलको चर्चा कमाएका तिलोत्तमाका मेयर बासुदेव घिमिरेलाई पत्याएन एमालेले

बुटवल । एमाले विभाजनसँगै एकीकृत समाजवादीमा जाने तयारी गरेका तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेलाई नगर प्रमुखमा पुनः दोहर्याउने आश्वासन दिएर एमाले मै रोक्न सकेको एमालेले अन्ततः बासुदेव घिमिरेलाई टिकट दिएन । एमाले उपाध्यक्ष विष्णु पौडेलले ठुलै कसरत गरेर एमालेमा रोकिएका घिमिरेलाई उनका अधुरो काम पुरा गर्न पुनः तिलोत्तमाको मेयर बनाउने आश्वासन दिइएको भएपनि मनोनयनकै दिन…