२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रधानमन्त्रीले संसदमा उभिएर बोल्नुपर्छ – एसपीपीमा हस्ताक्षर गर्दैनौं : गगन थापा

काठमाडौं । बहुविवादित अमेरिकी सैन्य गठबन्धन योजना स्टेट पार्टनरसिप प्रोग्राम (एसपीप)बारे सत्तारुढ दलभित्रैबाट चर्को विरोध सुरु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले अमेरिकाद्वारा प्रस्ताव गरिएको एसपीपीबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । थापाले नेपाल कुनै पनि मुलुकको सैन्य गठबन्धनमा सामेल हुन नसक्ने जिकिर गर्दै एसपीपीबारे प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ…